धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लामा आज बिहानदेखि निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिनसम्म मौसम यस्तै रहने अनुमान गरिएको छ। कञ्चनपुरको बेलौरी, पर्सिया, कृष्णपुर, दोधारा...