शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ताप्लेजुङको मनी ट्रान्सफर लुटपाट : २१८ तोला सुनको हिसाब मिलेन

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा रहेको कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न अर्का व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान पाँचथरबाट मच्छिन्द्र लिम्बुलाई पक्राउ गरेपछि लुटपाटमा संलग्न भनिएका चारै जना...