शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं आइपुगिन् अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड

काठमाडौँ । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आइपुगेकी छन् । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।  ...