आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इजोनको अध्यक्षमा रविचन्द्र पराजुली चयन

काठमाडौँ । शिक्षा पत्रकार सञ्जाल (इजोन) को अध्यक्षमा नेपाल टेलिभिजनका पत्रकार रविचन्द्र पराजुली अध्यक्षमा चयन भएका छन् । इजोनको आठौ अधिवेशनबाट सर्वसम्मत रुपमा पराजुली अध्यक्षमा चयन भएका हुन् ।  ...