शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इजोनको अध्यक्षमा रविचन्द्र पराजुली चयन

आइतबार, १५ माघ २०७९, १७ : ४०
आइतबार, १५ माघ २०७९

काठमाडौँ । शिक्षा पत्रकार सञ्जाल (इजोन) को अध्यक्षमा नेपाल टेलिभिजनका पत्रकार रविचन्द्र पराजुली अध्यक्षमा चयन भएका छन् । इजोनको आठौ अधिवेशनबाट सर्वसम्मत रुपमा पराजुली अध्यक्षमा चयन भएका हुन् । 

यस्तै उपाध्यक्षमा सूर्यप्रसाद पाण्डे, महासचिवमा विनोद घिमिरे, सचिवमा पार्वता चौधरी, कोषाध्यक्षमा मञ्जिमा ढकाल चयन भएका छन् । यस्तै सदस्यमा ६ जनालाई राखिएको छ । यसअघि इजोनको अध्यक्षमा गोरखापत्र दैनिकका पत्रकार प्रकृति अधिकारी थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप