शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखा स्मारक निर्माण गर्न आर्थिक सहयोग

स्याङ्जा । तमुधिं युकेले स्याङ्जाको साल्मेडाँडास्थित निर्माणाधीन गोरखा स्मारक निर्माणका लागि रु एक लाख सहयोग गरेको छ । तमुधिं युकेका अध्यक्ष हरि गुरुङ र वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले पोखरामा बुधबार...