शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘स्मार्ट’ बन्दै सहरी खानेपानी प्रणाली

काठमाडौँ । नेपालका सहरी क्षेत्रका खानेपानी प्रणालीमा  पछिल्लो समय ‘स्मार्ट’ प्रविधिको उपयोग हुन थालेको छ । नवीनतम प्रविधिको उपयोगले खानेपानीको उत्पादन र वितरण  सहज  र प्रभावकारी समेत हुँदै  गएको छ...