राष्ट्रपति रामनाथ कोविन्दले अरुण जेटलीको स्वस्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शुक्रबार दिउँसो एम्स अस्पताल पुगेर उनले ६६ वर्षीय जेटलीको स्वास्थ्यबारे जानकारी लिएका हुन् । पूर्व अर्थमन्त्री जेटली अगष्ट महिनाको...