आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सातुले रक्तअल्पत्ता हटाउँछ, गर्मीमा शीतलता प्रदान गर्छ : यस्ता छन् फाइदा

सातुसँग हामी सबै परिचित छौँ । भुटेको चना होस् वा जौको सातु । सातुको सर्बत गुलियो होस् वा नुनिलो, स्वादिलो त हुन्छ नै यसले असाध्यै गर्मीमा पनि पेटलाई चिसो बनाउँछ...