आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

संसदीय छानबिन गर्नुपर्ने विपक्षीहरूको अडानले मधेश प्रदेशसभा बैठक अनिश्चित

जनकपुरधाम । दलहरूबिच सहमति नजुट्दा मधेश प्रदेशसभा बैठक अनिश्चित भएको छ ।  प्रदेशसभाको गतिरोध अन्त्य गराउन मंगलबार बिहान बसेको दलहरूबिचको बैठकमा सहमति नभएपछि आजका लागि बोलाइएको बैठकसमेत स्थगित भएको जनमत...