शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बारा–पर्सा औद्योगिक करिडोरका स्थानीय तहले करको दरमा एकरुपता ल्याउने

बारा । वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा पर्ने नीय तहले करको दरमा एकरुपता ल्याउने भएका छन् । सो करिडोरमा पर्ने वीरगञ्ज महानगरपालिका, जीतपुर सिमरा उपमहानगर र परवानीपुर गाँउपालिकाले अगामी आर्थिक वर्षको लागि...