शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री ज्ञवालीले भने–रवि लामिछानेलाई आरोप लगाइएको भिडियो शंकास्पद

गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिन अघि चितवनको एक होटलमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व  पत्रकार रवि लामिछाने  लगायतले आत्महत्या  गर्न बाध्य भनि लगाएको आरोपबारेको भिडियो...