यस्तो छ लगानी सम्मेलनको कार्यक्रम तालिका
शनिबार, १५ वैशाख २०८१, २२ : ३९
काठमाडौँ । आइतबारदेखि राजधानीमा तेस्रो लगानी सम्मेलन सुरु हुँदैछ । लगानी बोर्डले सम्मेलनमा विश्वभरका १६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने बताएको छ । बोर्डले विश्वभरका २४ सयभन्दा बढी लगानीकर्तालाई सहभागिताको निम्तो दिएको थियो ।
त्यसमध्ये १६ सय जना सहभागी हुने भएका छन् । यसै सन्दर्भमा सम्मेलनको कार्यक्रम तालिका समेत सार्वजनिक भएको छ । कार्यक्रम तालिकाअनुसार आइतबार बिहान ८ः ३० देखि ९ः ३० सम्म सहभागीहरुको नाम दर्ता गरिने, ९ः ३० बजे कार्यक्रम उद्घाटन हुने जनाइएको छ ।
यस्तो छ कार्यक्रम तालिका :




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण