बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशको विजयी सुरुवात

काठमाडौं – बंगलादेशले साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । हल्चोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा शनिबार भएको खेलमा बंगलदेशले श्रीलंकालाई ३–० गोलले हरायो ।  समूह ‘बी’...