शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बाहिरी चक्रपथ निर्माण योजना – अध्ययनमै बित्यो २० वर्ष, अझै सुरु हुने छाँटकाँट छैन

उपत्यकावासीको जनजीवनलाई सहज बनाउने लक्ष्यसहित बाहिरी चक्रपथ बनाउने घोषणा भएको २० वर्ष नाघेको छ । काठमाडौँ उपत्यकामा ७२ किलोमिटर लामो बाहिरी चक्रपथ बनाउने अवधारणा सरकारले २०५८ सालमै स्वीकृत गरेको थियो...