शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गोबर ग्याँसको ओभरफ्लो पानीमा डुबेर एकजनाको मृत्यु

पोखरा– गोबर ग्याँसको ओभरफ्लो पानीमा डुबेर पर्वतमा एक जनाको मृत्यु भएको छ । फलेबास नगरापलिका ७ कुर्घामा गोबर ग्याँसको ओभरफ्लो पानीमा डुबेर डेढ वर्षीय रेगम नेपालीको मृत्यु भएको प्रहरीले जनाएको...