सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डको फुकेटबाट सिधा उडानबाट बौद्ध धर्मावलम्बी पर्यटक ल्याइँदै

काठमाडौँ । थाइल्याण्डको फुकेटबाट सिधा उडान गरी नेपालमा बुद्धिस्ट पर्यटक ल्याउन पहल सुरु भएको छ । काठमाडौँको रुप्से होलिडेज र फुकेटको ट्राभल कम्पनीबिच सहकार्य गरी नेपालमा डाइरेक्ट फ्लाइटमार्फत् पर्यटक ल्याउन...