नीति तथा कार्यक्रमबारे ओलीलाई सभामुखको टेलिफोन
सोमबार, ३१ वैशाख २०८१, १८ : १६
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।
सोमबार ओलीलाई टेलिफोन गरेर सभामुख घिमिरेले संघीय संसद्को बैठकअघि राजनीतिक सहमति जुटाउन आग्रह गरेका हुन् ।
यस्तै उनले नीति तथा कार्यक्रम सौहार्दपूर्ण बनाउन आग्रह गरेको सभामुखको सचिवालयले जनाएको छ । त्यसमा अध्यक्ष ओलीले यस विषयमा सत्तापक्ष एउटा निष्कर्षमा पुग्ने बताए ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण