शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द विजयी (विजेताको नामावलीसहित)

काठमाडौं–नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् ।  अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा शनिबार सम्पन्न विशेष साधारण सभाबाट अध्यक्ष चन्दले...