शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘चमेलीको पोइ’मा जोडिए मुकुन र सुरक्षा

काठमाडौं । एभरेष्ट सूर्य बोहोराको निर्देशन रहने फिल्म ‘चमेलीको पोइ’को मुख्य भुमिकामा मुकुन भुसाल र सुरक्षा पन्त अनुबन्धित भएका छन् । निर्देशक बोहराले फिल्ममा पन्त र भुसाल भित्रिएको जानकारी दिए...