शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

एलिनाको व्यवहारप्रति साउन्ड सिस्टम व्यवसायीको आपत्ति, माफी नमागेसम्म गायिकासँग काम नगर्ने

काठमाडौँ । गायिका एलिना चौहानले गरेको अमर्यादित र अभद्र व्यवहारप्रति साउन्ड सिस्टम व्यवसायीले खेद प्रकट गरेका छन् । फागुन २० गते आइतबार पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा गायिका चौहानले साउन्ड...