शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीमाथि आक्रमण गरेको आरोपमा वडाअध्यक्ष पक्राउ

रौतहट – रौतहटस्थित प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा एकजना वडाअध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  आक्रमणको आरोपमा गुजरा नगरपालिका–४ का वडा अध्यक्ष पवनराज गिरिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  ...