काठमाडौँ । आज शुक्रबार नयाँ नेपाली फिल्म ‘झिल्को’ रिलिज भएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको फिल्मले एकल प्रदर्शन अवसर पाएको छ । डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र...