बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘जर्मनी पुगेर साथीलाई होलीको बारेमा सुनाउँछु’

अन्नपूर्ण । जर्मनीबाट पोखरा आएकी लुका आज लेकसाइडमा होली खेल्न पाउँदा निकै खुसी थिइन् । उनको अनुहारभरि रङ्ग दलिएको थियो । सेतो पहिरनमा सजिएकी लुकाको कपडा पनि रङ्गले पोतिएको थियो...