पोखराका स्पामा छापा, ६ बालिकाको उद्धार
बुधबार, ०२ जेठ २०८१, २० : ००
पोखरा । पोखरा लेकसाइडका मसाज सेन्टर (स्पा) बाट ६ बालिकाको उद्धार गरिएको छ । ५ वटा स्पामा अनुगमनका क्रममा ६ जना १८ वर्ष मुनीका बालिकाको उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको हो ।
बालिकाहरूलाई यौनजन्य कार्यमा लगाउने गरेको गुनासोपछि जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका र शक्ति समूह नेपालले अनुगमन गरेको थियो ।
टोलीले सेन्टर पोइन्ट स्पा र न्यू भिजन स्पाबाट २/२ जना, हिमालय स्पा र पारामाउन्टबाट १/१ जना बालिकाको उद्धार गरेको प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण