एमाले रुपन्देहीको अधिवेशन सर्यो
बुधबार, ०२ जेठ २०८१, १९ : १३
बुटवल । नेकपा एमाले रुपन्देहीको जिल्ला अधिवेशन सरेको छ । यसअघि जेठ १६ र १७ गते तय भएको जिल्ला अधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलीको समय नमिलेकाले जेठ २३ र २४ गतेका लागि सारिएको हो ।
एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसीले पार्टीका अध्यक्षको समय नमिलेको र महिला भेलाको कार्यक्रम पनि जुधेकाले अधिवेशनको समय सारेको बताए । उनले अधिवेशनको मिति सरेकाले प्रतिनिधि छनौटको समय पनि सर्ने जनाए ।
एमाले रुपन्देहीमा नेतृत्वका लागि अहिलेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उपसचिवद्वय चित्रबहादुर कार्की र हितराज पन्थीले बलियो दाबेदारी पेस गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
-
एप्पल र ओपनएआईबिच कानुनी युद्ध : गोप्य सूचना र प्रविधि चोरी गरेको आरोपमा मुद्दा दर्ता
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र, ६४८ जनाको मृत्यु
-
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा.तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण