अदालत
सन्दीप लामिछानेको मुद्दामा बहस सकियो
बुधबार, ०२ जेठ २०८१, १५ : ३९
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।
उच्च अदालत पाटनमा न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बहस सकिएको हो ।
सन्दीपको मुद्दामा आजै फैसला सुनाउने अदालतको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारी चेतनाको आलोकमा अम्बिकाको ‘भावदीप’ मुक्तकसङ्ग्रह
-
मंसिरको मैजारो
-
महानगर दिवसमा कन्सर्ट आयोजना, तस्बिरहरू
-
वैशाख २५ गतेभित्र अधिवेशन नगर्ने भातृ संगठन खारेज गर्ने जसपा नेपालको निर्णय
-
जनताको पक्षमा लड्ने पार्टी माओवादी नै हो : प्रचण्ड
-
प्रधान सेनापतिद्वारा भारतीय मिलिटरी एकेडेमीमा कवाज निरीक्षण तथा अवलोकन