बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकीमा ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम : गोरखाको चुमनुब्रीलाई जोड्न 'डिपीआर' तयार

गण्डकी । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजना निर्माणाधीन छन् । ती आयोजनाको दुई सय ७९ किमि सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा...