बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा उर्मिला माझी निर्वाचित

काठमाडौँ । माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । मकवानपुरको बागमती गाउँपालिकामा शनिवार सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा उर्मिला माझी निर्वाचित भएकी छिन् ।  प्रतिनिधिसभा...