काठमाडौँ । सचिव कृष्णहरी पुष्करलाई टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोधपुछ गरेर छाडिएको छ । त्यसअघि उनलाई प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर स्वास्थ्य परीक्षण गर्न खोजेको थियो । बिहीबार...