बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

इराकमा सरकार विरोध प्रदर्शन जारी, ९३ जनाको मृत्यु

एजेन्सी – इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भडकिएको सरकार विरोधी प्रदर्शनका क्रममा मारिने व्यक्तिको संख्या ९३ जना पुगेको छ । इराकी मानव अधिकार आयोगका अनुसार शनिबारसम्ममा झण्डै चार...