सिराहा । शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको आज बिहान ७ : ३० बजे आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका २ पोखरभिण्डामा निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित...