बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

युवतीलाई जिस्क्याएको आरोपमा पाँच जनामाथि खुर्पा प्रहार, दुई जना सख्त घाइते

भोजपुर – भोजपुर नगरपालिका–११ मा खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् । बुधबार बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले स्थानीय एक युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार गरी उनीहरुलाई घाइते...