काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउप्रति असन्तुष्टि जनाएका छन् । उनले पाकिस्तानी र बङ्गलादेशी मोडल नेपाली समाजले स्वीकार नगर्ने...