बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

महिलाको हत्या गरी गहना लुट्ने व्यक्ति पक्राउ

बुटवल– घाँस काट्न जंगल गएकी महिलाको हत्या गरी सुनका गहना लुट्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत असोज १७ गते हत्या गरिएकी बुटवल ज्योती नगरकी टिकीसरि गुरुङको हत्यामा संलग्न...