बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नदीले बगाउँदा १८ वर्षीय किशोरीको मृत्यु

प्युठान- प्यूठानको झिमरुक नदीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । प्यूठान नगरपालिका– ७ टिकुरी बसपार्क नजिक झिमरुक नदीमा नुहाउने क्रममा आज दिउँसो प्यूठान नगरपालिका– ८ दम्ती निवासी बाबुराम केसीको...