आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

क्याटलोनियामा तनाब, २४ घण्टामा ५० व्यक्ति पक्राउ, दर्जनौँ घाइते

बार्सिलोना-स्पेनको स्वायत्त क्षेत्र क्याटलोनियाको स्वतन्त्रताको माग गर्दै भएका प्रदर्शनले थप हिंसात्मक स्वरूप लिन थालेपछि शुक्रबार र शनिबार गरी ५० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।  क्याटलोनियाको स्वतन्त्रता पक्षधर...