शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवालाई सुदृढ बनाउन थप सहयोग गर्छौं: कार्यकारी निर्देशक कनेम

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) का कार्यकारी निर्देशक एवं संयुक्त राष्ट्र सङ्घका उपमहासचिव  डा.नतालिया कनेमले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य, परिवार योजना तथा  महिला सशक्तीकरणका  क्षेत्रमा नेपालले गरेका कामको...