शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं ५ दूध र मासुमा आत्मनिर्भर बन्दै

बुटवल– प्रदेश नं ५ लाई दूध र मासुमा आत्मनिर्भर बनाउन विभिन्न प्रयास थालिएको छ । बुटवलस्थित नेपाल लाइभष्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग एकाइमार्फत पशुपालन व्यवसायको व्यवसायीकरण दूध तथा...