आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मोरङ एमाले मतगणना : ढकाल पक्षको अग्रता कायमै

मोरङ । नेकपा एमाले मोरङको मतगणनामा विनोद ढकाल पक्षले अग्रता कायम राखेको छ । गणना भएको ६८० मतमा नेता विनोद ढकालले अगाडि सारेको टिमबाट अध्यक्षका उम्मेदवार अजम्बर राईले ३३२ मतसहित...