शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाललाई ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्रदान

काठमाडौं– नेपालले अन्तर्राष्ट्रिय स्तरको ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्राप्त गरेको छ । वल्र्ड फ्यूचर काउन्सिल र संयुक्त राष्ट्रसंघीय विकास नियोगसँगको सहकार्यमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्धन्द्ध व्यवस्थापन तथा युवा सहभागिता...