शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बङ्गलादेशबिरुद्धको जीतमा भारत र कोहलीको किर्तिमानै किर्तिमान

भारतले बङ्गलादेशलाई कोलकाताको इडन गार्डन्समा खेलिएको दिवा–रात्री टेस्टमा आइततबार एक इनिङ र ४६ रनले पराजित गरेको छ । भारतले दुई टेस्टको सिरिज २–० ले क्लीन स्वीप गरेको हो । ...