बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पूजामाथि सामूहिक बलात्कार गर्ने दोषी ठहर, सर्वोच्चले सुनायो १३ वर्ष जेल सजाय

काठमाडौं । सर्वोच्च अदालतले सामूहिक बलात्कार पीडित पूजा बोहराको मुद्दामा तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले गरेको फैसलालाई उल्टाउँदै अभियुक्तलाई दोषी ठहर गरेको छ ।  न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद...