शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

हुन्डाईको शोरुम अब भक्तपुरमा पनि

हुण्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुरको राधे–राधेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले संचालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शो रुमबाट ग्राहकहरुले गाडी...