बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ड्रोन प्रयोगको तालिम दिन इरानी सैनिक क्राइमियामा

इरानले रूसी सेनालाई ड्रोन प्रयोगको तालिम दिन आफ्ना केही सैनिक क्राइमिया पठाएको अमेरिकाले जनाएको छ । रूसी सेनाले युक्रेनका नागरिक पूर्वाधारलाई ड्रोनको निशाना बनाउन तेहरानबाट सहयोग लिएको अमेरिकाले आरोप पनि...