शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँमा ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

काठमाडौँ । काठमाडौँ जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने...