कर्मचारीकाे पदस्थापन
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
शुक्रबार, २२ जेठ २०८३, १५ : ३७
सारांश
- गृह मन्त्रालयले १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडिओ) परिवर्तन गरेको छ ।
- गृहमन्त्रीस्तरीय निर्णयबाट १६ जिल्लाका सिडिओहरूको परिवर्तन गरिएको हो ।
- मन्त्रालयले मन्त्रालयका दुई विभागमा पनि सहसचिवहरूलाई खटाएको छ ।
काठमाडौँ । गृह मन्त्रालयले १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडिओ) परिवर्तन गरेको छ ।
शुक्रबारकाे गृहमन्त्रीस्तरीय निर्णयबाट १३ जिल्लाका सीडीओ परिवर्तन गरिएको हो। मन्त्रालय अन्तर्गतका पाँच महाशाखा र विभागमा पनि सहसचिव परिवर्तन भएका छन् ।
यसअघि समाचार शीर्षकमा अन्यथा भएकाले सच्याइएकाे छ। सम्पादक
यस्तो छ सरुवा सूची


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण