शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले सार्वजनिक गरेको नक्साका विरुद्ध मसालका जनवर्गीय संगठनको प्रदर्शन

काठमाडौं– नेकपा (मसाल) निकटका विभिन्न जनवर्गीय संगठनहरुले भारतले प्रकाशित गरेको नक्साको विरुद्धमा शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । अखिल (छैठौं), अखिल नेपाल युवक संघ, अखिल नेपाल महिला संघ, अखिल...