बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

संशोधित सार्वजनिक खरिद नियमावली कार्यान्वयन गर्न अध्यक्ष सिंहको माग

काठमाडौं । सार्वजनिक खरिद नियमावली पटकपटक संशोधन हुँदै आएपनि व्यवसायीको माग सम्बोधन नभएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलन गर्ने भएको छ ।    महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको...