शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चित स्ट्राइकर डेभिड भिल्लाको खेल जीवनबाट सन्यास लिने घोषणा

स्पेनिस राष्ट्रिय फुटबल टोलीका चर्चित स्ट्राइकर  डेभिड भिल्लाले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । बार्सिलोनाका पूर्वस्टार भिल्लाले अर्को महिना जापानी लिगको समाप्तिसँगै सबैखाले फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन्...